आज शुक्रबारको राशिफल

आज शुक्रबारको राशिफल : Icon Khabar

काठमाडौं, चैत २३ । आज २०८० चैत २३ गते शुक्रबार, तद्अनुसार ५ अप्रिल २०२४ । आज चैत कृष्ण एकादशी, पापमोचनी एकादशी व्रत, सूर्योदय बिहान ५ः४९ बजे, सूर्यास्त साँझ १८ः२३ बजे ।

आजको राशिफल

मेष: बेरोजगारी हटाउने प्रयास सफल रहने छ । वरिष्ठ व्यक्तित्वले सहयोग गर्नेछन् । अप्रत्याशित लाभ हुनेछ ।

वृष: अप्रत्याशित खर्च हुनेछ । नयाँ सम्बन्धहरुप्रति सतर्क रहनु होला । उपहार पाउन सकिने छ ।

मिथुन: रोकिएको धन पाउन सकिने छ । लगानी शुभ रहने छ । व्यावसायिक यात्रा सफल रहने छ ।

कर्कट: वरिष्ठ व्यक्तिले सहयोग गर्नेछन् । रोकिएको कार्यमा गति आउने छ । सन्तानको व्यवहारबाट सामाजिक प्रतिष्ठामा कमी आउन सक्ने छ ।

सिंह: तन्त्र–मन्त्रमा रुचि बढ्ने छ । यात्रा मनोरञ्जक रहने छ । लगानी शुभ रहने छ ।

कन्या: चोट अथवा रोगबाट बच्नु होला । हतार गर्दा हानि हुनेछ । अरुमाथि गरिएको विश्वासले हानि पुर्याउने छ ।

तुला: घर–बाहिर प्रसन्नता रहने छ । वैवाहिक प्रस्ताव आउन सक्छ । पारिवारिक जीवन सन्तोषप्रद रहने छ ।

वृश्चिक: सम्पत्तिको किनबेचबाट ठूलो लाभ हुनसक्छ । उन्नतिका मार्ग प्रशस्त हुनेछन् । प्रसन्नता कायम रहने छ ।

धनु: पार्टी अथवा पिकनिकको आनन्द मिल्ने छ । बौद्धिक कार्य सफल रहने छ । प्रसन्नता रहने छ ।

मकर: काममा मन लाग्ने छैन । मेहनत बढी हुनेछ । सन्तानको व्यवहारबाट कष्ट हुनेछ ।

कुम्भ: कार्यहरु पूर्ण हुनेछन् । मनोरञ्जक यात्रा हुनेछ । प्रसन्नता रहने छ ।

मीन: राम्रो खबर पाइने छ । प्रसन्नता रहने छ । लाभ हुनेछ । रोकिएको धन पाइनाले धन संग्रह हुनेछ ।

Published Date: 05 April 2024




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न