बिस्का: जात्रा अवधिभर भक्तपुरमा लागुपदार्थ तथा मदिरा विक्री वितरण निषेध गर्ने

बिस्का: जात्रा अवधिभर भक्तपुरमा लागुपदार्थ तथा मदिरा विक्री वितरण निषेध गर्ने : Icon Khabar

भक्तपुर, चैत १९ । भक्तपुरमा नजिकिँदै गरेको भक्तपुरको प्रसिद्ध बिस्का: जात्रा सभ्य, भव्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्न सोमबार सरोकारवालाहरूसँगको बैठक भक्तपुर नपाको सभाकक्षमा सम्पन्न भयो ।

जात्रा अवधिभर जात्रा सञ्चालन हुने स्थानहरुमा मदिराजन्य पदार्थहरुको बेचबिखनमा रोक लगाउनु उपयुक्त हुने कुरालाई लिएर सो बैठकले भक्तपुरमा लागुपदार्थ तथा मदिरा विक्री वितरण निषेध गर्ने निर्णय गरेको छ।

Published Date: 01 April 2024


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी