आज सोमबारको राशिफल

आज सोमबारको राशिफल : Icon Khabar

काठमाडौं, चैत १२ । आज २०८० चैत १२ गते सोमबार, तद्अनुसार मार्च २५, २०२४, नेपाल संवत ११४४ ९चिल्लाथ्व०, पूूर्णिमा तिथि (१२ः४४ बजे तत्पश्चात कृष्ण पक्षको प्रतिपदा तिथि), उत्तर फाल्गुणी नक्षत्र, बृद्वि योग, चन्द्र राशिः कन्या राशि, आज तराईका जिल्लाहरुमा फागु अर्थात होली, सूर्योदयः बिहानः ०६०२ बजे, सूर्यास्त साँझ ०६ः१८ बजे ।

आजको राशिफल

मेष: विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् । पठन–पाठनमा मन लाग्ने छ । लामो यात्राको योजना बन्ने छ ।

वृष: बोलीमा नियन्त्रण राख्नु होला । कसैको व्यवहारबाट क्लेश हुनसक्छ । पारिवारिक चिन्तामा वृद्धि हुनेछ ।

मिथुन: आज लगानी नगर्नु होला । शत्रु नतमस्तक हुनेछन् । विवादलाई नबढाउनु होला ।

कर्कट: लेन–देनमा सावधानी अपनाउनु होला । शारीरिक कष्ट सम्भव छ । शुभ समाचार पाइने छ ।

सिंह: रोजगार प्राप्तिको प्रयास सफल रहने छ । अप्रत्याशित लाभ हुनसक्छ । व्यावसायिक यात्रा सफल रहने छ ।

कन्या: अप्रत्याशित खर्च बढ्ने छ । स्वास्थ्य कमजोर रहने छ । आम्दानीमा कमी आउन सक्छ ।

तुला: व्यावसायिक यात्रा सफल रहने छ । आम्दानीको नयाँ स्रोत प्राप्त हुनसक्छ । व्यापार–व्यवसायमा लाभ हुनेछ ।

वृश्चिक: नयाँ आर्थिक नीति बन्ने छ । कार्य प्रणालीमा सुधार हुनेछ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ ।

धनु: चोट तथा रोगबाट बच्नु होला । कामको विरोध हुनेछ । पूजा–पाठमा मन लाग्ने छ ।

मकर: आज लगानी नगर्नु होला । स्वास्थ्य कमजोर रहने छ । अपेक्षित कार्यहरुमा अप्रत्याशित वाधा आउन सक्छ ।

कुम्भ: कष्ट, भय, चिन्ता तथा बेचैनीको वातावरण बन्न सक्छ । जीवनसाथीबाट सहयोग पाइने छ । धन प्राप्ति सुगम हुनेछ ।

मीन: भूमि, भवन, पसल अथवा कारखाना आदि किन्ने योजना बन्ने छ । रोजगारमा वृद्धि हुनेछ । उन्नतिका मार्ग प्रशस्त हुनेछन् । शारीरिक कष्ट सम्भव छ ।

Published Date: 25 March 2024


ताजा
देशका पूर्वी र मध्य भागमा मनसुन सक्रिय, तराईमा तातो लहर र पहाडमा वर्षाको सम्भावना
आज मंगलबारको राशिफल
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी