टौमढिमा नो पार्किङ्ग लेखिएको बोर्ड अगाडिनै लस्करै पार्किङ्ग गरेपछि…

टौमढिमा नो पार्किङ्ग लेखिएको बोर्ड अगाडिनै लस्करै पार्किङ्ग गरेपछि… : Icon Khabar

भक्तपुर, चैत १० । भक्तपुरको टौमढि परिसर बिहान देखि बेलुकासम्म निकै ब्यस्त हुने क्षेत्रको रूपमा रहेको छ। साताको अरु बार निकै ब्यस्त हुने सो क्षेत्रमा शनिबार बिदाको दिन झन् आन्तरिक एवं बाह्य पर्यटकको ठुलो भीड लाग्ने गर्दछ।

सम्पदा क्षेत्रमा पार्किङ्ग गर्दा शोभनीय हुने कुरालाई मध्यनजर गर्दै भक्तपुर नगरपालिकाले सो क्षेत्रमा पार्किङ्ग निषेध पनि गरिएको छ।

तर भक्तपुरमा पार्किङ्ग क्षेत्रको समस्या हुँदा र पार्किङ्ग ब्यस्वस्थापनका लागि उपयुक्त स्थान नहुँदा यहाँ आउने मानिसहरुले आफ्नो सवारी साधन नो पार्किङ्ग लेखिएको बोर्ड अगाडिनै पार्किङ्ग गर्न बाध्य रहेको कुरा माथिको तस्बिरमार्फत थाहा पाउन सकिन्छ।

Published Date: 23 March 2024


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी