आज शनिबारको राशिफल

आज शनिबारको राशिफल : Icon Khabar

काठमाडौं, फागुन २६ । आज २०८० फागुन २६ गते शनिबार, तद्अनुसार ९ मार्च २०२३ । आज फागुन कृष्ण चतुर्दशी, सिद्ध विष्टि/भद्रा धनिष्ठा, सूर्योदय बिहान ६ः१९ बजे, सूयास्त साँझ: १८:०८ बजे।

आजको राशिफल

मेष: घरमा पाहुनाहरुको आगमन हुनेछ । टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ ।

वृष: शत्रु सक्रिय रहने छन् । व्यावसायिक यात्रा सफल रहने छ । व्यापार–व्यवसाय लाभप्रद रहने छ ।

मिथुन: अप्रत्याशित खर्च बढ्ने छ । बोलीमा हल्का शब्दहरुहरु प्रयोग गर्नबाट बचौँ । परिवारका कुनै सदस्यको स्वास्थ्यको चिन्ता रहने छ ।

कर्कट: धन हानि सम्भव छ, सावधानी अपनाउनु होला । जीवनसाथीको स्वास्थ्यको चिन्ता रहने छ । यात्रा लाभदायक रहेगी ।

सिंह: कष्ट, तनाव तथा चिन्ताको वातावरण बन्न सक्छ । धन प्राप्ति सुगमले हुनेछ । सामाजिक कार्य गर्न रुची रहने छ ।

कन्या: पूजा–पाठमा मन लाग्ने छ । कुनै साधु–सन्तको आशीर्वाद मिल्ने छ । व्यापार–व्यवसाय लाभप्रद रहने छ ।

तुला: पुराना रोग बल्झिन सक्छ । टाढाबाट दुःखद समाचार आउन सक्छ । अपेक्षित कार्यमा विलम्ब हुनेछ ।

वृश्चिक: कानूनी वाधा हटेर लाभको स्थिति बन्न सक्छ । जीवनसाथीबाट सहयोग प्राप्त हुनेछ । लगानीमा हतार नगर्नु होला ।

धनु: हतार नगर्नु होला । कुनै समस्या पैदा हुनसकछ । आम्दानी बढ्ने छ ।

मकर: यात्रा मनोरञ्जक रहने छ । स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । विद्यार्थी वर्गले सफलता प्राप्त गर्नेछन् ।

कुम्भ: हटार गर्दा चोट लाग्न सक्छ । बोृलीमा नियन्त्रण राख्नु होला । स्वास्थ्यमा खर्च हुनेछ ।

मीन: व्यावसायिक यात्रा सफल रहने छ । प्रयास सफल रहने छ । धन लाभको अवसर हात पर्नेछ ।

Published Date: 09 March 2024


ताजा
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड