आज मंगलबारको राशिफल

आज मंगलबारको राशिफल : Icon Khabar

काठमाडौं, फागुन १५ । आज २०८० फागुन १५ गते मंगलबार, तद्अनुसार २७ फेब्रुअरी २०२४ । आज फाल्गुन कृष्ण पक्ष तृतीया, हस्त- नक्षत्र, शूल- योग, वणिज- करण, चन्द्रराशि- कन्या, सूर्योदय- ६ः३३, सूर्यास्त- १८ः०२ ।

आजको राशिफल

मेष: स्वास्थ्यमा ध्यान दिनु पर्नेछ । तनाव र चिन्ता रहने छ । फजूल खर्च बढ्ने छ ।

वृष: स्वास्थ्यमा सुधार हुनेछ । धनार्जन हुनेछ । परिवारमा सुख–शान्ति रहने छ ।

मिथुन: स्वास्थ्यमा उतार–चढाव हुन सक्छ । फजूल खर्च बढ्ने छ । वैवाहिक जीवन सुमधुर रहने छ ।

कर्कट: स्वास्थ्य कमजोर रहने छ । धनार्जन हुनेछ । परिवारको साथ र सहयोग पाइनेछ ।

सिंह: स्वास्थ्यमा सुधार आउने छ । आम्दानी बढ्ने छ । पारिवारिक जीवन सुखद रहने छ ।

कन्या: स्वास्थ्य कमजोर रहने छ । फजूल खर्च बढ्ने छ । प्रेम–सम्बन्ध सुमधुर रहने छ ।

तुला: व्यस्तता बढ्ने छ । धनलाभ हुनेछ । परिवारमा सुख–शान्ति रहने छ ।

वृश्चिक: स्वास्थ्य सवल रहने छ । आम्दानी बढ्ने छ । परिवारमा सुख–शान्ति रहने छ ।

धनु: स्वास्थ्य कमजोर रहने छ । धनार्जन हुनेछ । परिवारको सहयोग पाइने छ ।

मकर: स्वास्थ्यमा सुधार आउने छ । धनार्जन हुनेछ । प्रेममा नयाँ सम्बन्ध बन्न सक्छ ।

कुम्भ: स्वास्थ्य सवल रहने छ । व्यस्तता बढ्ने छ । यात्रा लाभदायक हुनेछ ।

मीन: आम्दानीको नयाँ स्रोत फेला पर्नेछ । भाग्यको साथ पाइने छ । चौतर्फी सफलता मिल्ने छ ।

Published Date: 27 February 2024










ताजा
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली
आज मंगलबारको राशिफल
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड