टोटेनहमको फुलहममाथि जित

टोटेनहमको फुलहममाथि जित : Icon Khabar

काठमाडौं, माघ १० । इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि दौडमा रहेको टोटेनहमले फुलहममाथि जित निकालेको छ ।

सोमबार राति भएको खेलमा टोटेनहमले फुलहम माथि १-० गोलले जित हासिल गरेको हो। टोटेनहमको जितमा केनले पहिलो हाफको इन्जुरी समयमा निर्णायक गोल गरेका हुन ।

जित संगै २१ खेल  खेलेको टोटेनहम २१ पाँचौ स्थानमा छ भने फुलहम सातौँ स्थानमा रहेको छ ।

Published Date: 24 January 2023