हिउँदे अधिवेशनबाट धेरैभन्दा धेरै विधेयक पारित गरेर कानुनहरू निर्माण हुन्छ: प्रधानमन्त्री दाहाल

हिउँदे अधिवेशनबाट धेरैभन्दा धेरै विधेयक पारित गरेर कानुनहरू निर्माण हुन्छ: प्रधानमन्त्री दाहाल : Icon Khabar

काठमाडौँ, माघ २२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राम्रो वातावरणमा हिउँदे अधिवेशन सुरु भएको भन्दै यो अधिवेशनबाट धेरैभन्दा धेरै विधेयक पारित गरेर कानुनहरू निर्माण गर्ने बताएका छन् ।

सोमबार नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

‘यो अधिवेशन विधेयक अधिवेशन हो । बढीभन्दा बढी विधेयकहरू ल्याउने र पारित गर्ने कुरामा केन्द्रित छ’, प्रधानमन्त्रीले भने, ‘आज राम्रो वातावरणमा सुरु भएको छ अब अगाडि बढ्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 February 2024
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने