हिउँदे अधिवेशनबाट धेरैभन्दा धेरै विधेयक पारित गरेर कानुनहरू निर्माण हुन्छ: प्रधानमन्त्री दाहाल

हिउँदे अधिवेशनबाट धेरैभन्दा धेरै विधेयक पारित गरेर कानुनहरू निर्माण हुन्छ: प्रधानमन्त्री दाहाल : Icon Khabar

काठमाडौँ, माघ २२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राम्रो वातावरणमा हिउँदे अधिवेशन सुरु भएको भन्दै यो अधिवेशनबाट धेरैभन्दा धेरै विधेयक पारित गरेर कानुनहरू निर्माण गर्ने बताएका छन् ।

सोमबार नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

‘यो अधिवेशन विधेयक अधिवेशन हो । बढीभन्दा बढी विधेयकहरू ल्याउने र पारित गर्ने कुरामा केन्द्रित छ’, प्रधानमन्त्रीले भने, ‘आज राम्रो वातावरणमा सुरु भएको छ अब अगाडि बढ्छ ।’

Published Date: 05 February 2024
Website | + posts




















ताजा
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
पहिला खासै चर्चा नहुने धनतेरस अहिले किन बन्यो नेपालीको रोजाइ ?
धनतेरसकै दिन सुनको मूल्यमा ५ हजार ९०० रुपैयाँको गिरावट, चाँदी पनि घट्यो
आजको विदेशी मुद्रा विनिमय दर : अमेरिकी डलर १५० रुपैयाँ ८७ पैसा, युरो १७० रुपैयाँ १३ पैसा


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक