आइतबार नेप्से परिसूचक २५.६३ अंकले घट्यो

आइतबार नेप्से परिसूचक २५.६३ अंकले घट्यो : Icon Khabar

काठमाडौं, माघ ७ । आइतबार नेप्से परिसूचक २५.६३ विन्दुले घटेर २१३०.१८ अंकमा आएको छ ।

आज ७ अर्ब ६७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । हाइड्रोपावर र अन्यबाहेक बाँकी सबै समूह घटेका छन् । बैंकहरुको नाफा करिब १० प्रतिशतले घटेको छ ।

आज ३०८ कम्पनीको २ करोड २८ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ५६ करोड ७९ लाख रुपैयाँसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमाल दोलखा हाइड्रोपावर र अपि पावर परेका छन् ।

Published Date: 21 January 2024


ताजा
भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को नीति तथा कार्यक्रम सर्वसम्मतिबाट पारित
सोमबार नेप्से परिसूचक १.४६ अंकले घट्यो
असार ८ गतेसम्म देशभर जम्मा ४.२ प्रतिशतमात्रै धान रोपाइँ, बागमतीमा ३.२ प्रतिशत मात्रै
नगरकोटमोडमा चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी