आकाशे पुलबाट म्याद नाघेको ब्यानर नहटाउने कम्पनीलाई काठमाडौं महानगरद्वारा ५० हजार रुपैयाँ जरिवाना

आकाशे पुलबाट म्याद नाघेको ब्यानर नहटाउने कम्पनीलाई काठमाडौं महानगरद्वारा ५० हजार रुपैयाँ जरिवाना : Icon Khabar

काठमाडौं, माघ ५ । काठमाडौं महानगरपालिकाले आकाशे पुलबाट ब्यानर नहटाउने कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।

म्याद नाघेको ब्यानर नहटाएको पाइएपछि विज्ञापन कम्पनीलाई ५० हजार जरिवाना गरिएको महानगरपालिकाले जनाएको छ । ब्यानर राख्ने इनोभेटिभ कन्सेप्ट प्रालिलाई महानगरले जरिवाना गरेको नगर प्रहरीका स्टोर इन्चार्ज राजन कार्कीले बताए ।

Published Date: 19 January 2024
Website | + posts




















ताजा
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
पहिला खासै चर्चा नहुने धनतेरस अहिले किन बन्यो नेपालीको रोजाइ ?
धनतेरसकै दिन सुनको मूल्यमा ५ हजार ९०० रुपैयाँको गिरावट, चाँदी पनि घट्यो
आजको विदेशी मुद्रा विनिमय दर : अमेरिकी डलर १५० रुपैयाँ ८७ पैसा, युरो १७० रुपैयाँ १३ पैसा


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक