आकाशे पुलबाट म्याद नाघेको ब्यानर नहटाउने कम्पनीलाई काठमाडौं महानगरद्वारा ५० हजार रुपैयाँ जरिवाना

आकाशे पुलबाट म्याद नाघेको ब्यानर नहटाउने कम्पनीलाई काठमाडौं महानगरद्वारा ५० हजार रुपैयाँ जरिवाना : Icon Khabar

काठमाडौं, माघ ५ । काठमाडौं महानगरपालिकाले आकाशे पुलबाट ब्यानर नहटाउने कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।

म्याद नाघेको ब्यानर नहटाएको पाइएपछि विज्ञापन कम्पनीलाई ५० हजार जरिवाना गरिएको महानगरपालिकाले जनाएको छ । ब्यानर राख्ने इनोभेटिभ कन्सेप्ट प्रालिलाई महानगरले जरिवाना गरेको नगर प्रहरीका स्टोर इन्चार्ज राजन कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 January 2024
Website | + posts










ताजा
भक्तपुरमा सम्भावित विपद्को क्षेत्रहरूको पहिचान गरी तयारी अवस्थामा रहन निर्देशन
‘आयोडिनयुक्त नुन (उत्पादन तथा विक्री वितरण) ऐन २०५५’ कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
बिहीबार नेप्से परिसूचक ३.७६ अंकले बढ्यो
सरकारले टेलिग्राम बन्द गरे पनि काठमाडौंस्थित रूसी दूतावासले भने गर्यो प्रयोग










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट