३४ औं राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा एपीएफ क्लब

३४ औं राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा एपीएफ क्लब : Icon Khabar

काठमाडौं, पुस २५ । गण्डकी प्रदेशलाई सोझो सेटमा हराउँदै एपीएफ क्लब ३४ औं राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

समुह ए को विजेताको रुपमा सेमिफाइनल आएको एपीएफ अपराजित रहँदै फाइनल प्रवेश गरेको हो । विरेन्द्रनगरको खुल्ला मञ्चमा भएको खेलमा एपीएफले गण्डकीलाई २५–२३, २५–२० र २५–१५ ले पराजित गरेको हो ।

दोस्रो सेमिफाइनल खेलमा समुह बी को विजेता आर्मी र समुह एको उपविजेता पुलिसबीच खेल हुने छ ।

Published Date: 10 January 2024


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु