यस्तो छ आज तरकारीको भाउ

यस्तो छ आज तरकारीको भाउ : Icon Khabar

काठमाडौँ, पुस २४ । कालिमाटीमा तरूलको न्यूनतम मूल्य प्रतिकिलो ६० रुपैयाँ छ। अधिकतम मूल्य प्रतिकिलो ७० रुपैयाँ छ।

कालिमाटी फलफूल तथा तरकारी विकास समितिले निर्धारण गरेको मूल्य सूचीअनुसार मंगलबार कन्य च्याउको न्यूनतम मूल्य प्रतिकिलो १४० र अधिकतम १८० रुपैयाँ छ।

डल्ले च्याउको न्यूनतम मूल्य २८० रुपैयाँ र अधिकतम मूल्य ३२० रुपैयाँ छ। रायोको सागको न्यूनतम मूल्य प्रतिकिलो ३० रुपैयाँ छ। अधिकतम मूल्य प्रतिकिलो ४० रुपैयाँ छ।

पालुंगोको सागको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र अतिकतम १०० रुपैयाँ छ। पाकेको फर्सीको न्यूनतम मूल्य प्रतिकिलो ४० रुपैयाँ र अधिकतम ५० रुपैयाँ छ।

लाम्चो फर्सीको न्यूनतम मूल्य प्रतिकिलो २० रुपैयाँ र अधिकतम ३० रुपैयाँ छ। स्थानीय काउलीको न्यूनतम मूल्य प्रतिकिलो ३० र अधिकतम ३५ रुपैयाँ छ। ज्यापु काउलीको न्यूनतम मूल्य ४० र अधिकतम ५० रुपैयाँ छ।

Published Date: 09 January 2024






ताजा
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी
समूह ‘जी’: बेल्जियमविरुद्ध हेड टु हेडमा इजिप्त अगाडि
समूह ‘एच’: सानदार सुरुआतको लक्ष्यमा उपाधि दाबेदार स्पेन, केप भेर्डेका लागि ऐतिहासिक खेल
असारका लागि नेपालका वाणिज्य बैंकहरूले घटाए ब्याजदर


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न