मंगलबार नेप्से परिसूचक ३६.५७ अंकले बढ्यो

मंगलबार नेप्से परिसूचक ३६.५७ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, पुस २३ । मंगलबार नेप्से परिसूचक ३६.५७ विन्दुले बढेर २०५९.४९ अंकमा आएको छ ।

आज ३०९ कम्पनीको १ करोड ३७ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २१ करोड ८४ लाखभन्दा बढीसहित कारोबार रकममा सोना मिनरल्स एन्ड आयल लिमिटेड अग्रस्थानमा रहेका छन् ।

यसैगरी, दोस्रो र तेस्रोमा माउन्टेन इनर्जी र हाथवे इन्भेष्टमेन्ट परेका छन् ।

Published Date: 08 January 2024
Website | + posts




















ताजा
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
पहिला खासै चर्चा नहुने धनतेरस अहिले किन बन्यो नेपालीको रोजाइ ?
धनतेरसकै दिन सुनको मूल्यमा ५ हजार ९०० रुपैयाँको गिरावट, चाँदी पनि घट्यो
आजको विदेशी मुद्रा विनिमय दर : अमेरिकी डलर १५० रुपैयाँ ८७ पैसा, युरो १७० रुपैयाँ १३ पैसा


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक