फिल्म ‘एनिमल’ को सक्सेस पार्टीमा आलियाले आफ्नी सासू नीतूलाई गरिन् बेवास्ता

सम्बन्धमा खटपट भएको अनुमान

फिल्म ‘एनिमल’ को सक्सेस पार्टीमा आलियाले आफ्नी सासू नीतूलाई गरिन् बेवास्ता : Icon Khabar

मुम्बई, पुस २३ । बलिउड अभिनेत्री आलिया भट्ट तथा उनकी सासू नीतू कपूरको सम्बन्धको बारेमा अधिकांशको अनुमान सासू–बुहारी नभएर साथी जस्तो व्यवहार छ भन्ने रहेको छ ।

यसैबीच, फिल्म ‘एनिमल’ को सक्सेस पार्टीमा रणबिर कपूरका साथ आलिया र नीतू पनि सहभागि भएका थिए ।

उक्त पार्टीको एउटा भिडियो यतिबेला भाइरल भइरहेको छ, जसमा आलियाले सासू नीतूलाई बेवास्ता गरेको देखिन्छ । सासू– बुहारीले एक–अर्कासंग न त बोलचाल गरेको, न त संगै फोटो नै खिचेको देखिन्छ ।

उनीहरुको भिडियो देखेर विभिन्न प्रतिक्रिया आइरहेका छन् । सासू–बुुहारीले एक–अर्कालाई बेवास्ता गरेका छन् । त्यस्तै उनीहरुबीच जिरो आई कन्ट्याक्ट हुनुले पनि दुबैबीच केहि न केहि त छ भनेर प्रतिक्रिया जनाइएका छन् ।

Published Date: 08 January 2024


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु