म्यानचेष्टर सिटीसँग हडर्सफिल्ड ५-० गोलले पराजित

म्यानचेष्टर सिटीसँग हडर्सफिल्ड ५-० गोलले पराजित : Icon Khabar

काठमाडौँ, पुस २३ । म्यानचेष्टर सिटीले हडर्सफिल्डलाई पराजित गरेको छ। एफए कप अन्तर्गत गएराति भएको खेलमा सिटीले हडर्सफिल्डलाई ५-० गोलले पराजित गरेको हो।

इतिहाद स्टेडियममा फिल फोडनले ३३ औं ६५ औं मिनेटमा गोल गरेका थिए। जुलियन एल्भारेजले ३७ औं मिनेटमा गोल गरे।

५८ औं मिनेटमा हडर्सफिल्डका बेन ज्याकसनले आत्मघाती गोल गरे। ७४ औं मिनेटमा जेरेमी डोकुले एक गोल थपेपछि सिटी ५-० ले विजयी भएको हो।

जितसँगै सिटी एफए कपको चौथो चरणमा प्रवेश गरेको छ।

Published Date: 08 January 2024


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु