प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु २८ करोड संकलन

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु २८ करोड संकलन : Icon Khabar

काठमाडौं, पुस १९ । जाजरकोट भूकम्पपीडितलाई समर्पित प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु २८ करोड संकलन भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टले कोषमा हालसम्म रु २७ करोड ९८ लाख ९० हजार सङ्कलन भएको जानकारी दिए । ११७ भन्दा बढी सहयोगी व्यक्ति र संघहरूको संयुक्त उदारताले यो सम्भव भएको थियो।

जाजरकोटको बारेकोटलाई केन्द्रबिन्दु बनाएर दुई महिनाअघि ६.४ म्याग्नीच्युडको भूकम्प गएको थियो । प्रकोपले १५० भन्दा बढी मानिसको ज्यान लियो।

त्यस्तै भूकम्पबाट ६७ हजारभन्दा बढी घरपरिवार प्रभावित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 January 2024
Website | + posts
ताजा
आइतबार नेप्से परिसूचक ५.१५ अंकले घट्यो
इन्टरनेशनल ग्रीन डेभलपर्स नेपालद्वारा ‘Ecopanel’ नाम प्रयोगमा कडा चेतावनी
असोज महिनामा नेपालमा भित्रियो २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स
विदेशमा रहेका नेपाली नागरिकका लागि मतदान केन्द्र तोक्न अध्यादेशको तयारी


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )