सामसङको उमङ्गः नयाँ वर्षमा नयाँ मुल्य तपाईंले रोजेको मोबाइलहरुको लागि

सामसङको उमङ्गः नयाँ वर्षमा नयाँ मुल्य तपाईंले रोजेको मोबाइलहरुको लागि : Icon Khabar

काठमाडौँ, पुस १६ । सामसङले आफ्नो ग्राहकहरुको नयाँ वर्ष अझ बढी खास बनाउने योजनाका साथ आफ्नो सर्वाधिक बिक्रीको सूचीमा रहेका ५ वटा मोबाइलहरु न्बGalaxy A34 5G, Galaxy A04s, Galaxy A04, / Galaxy M14 5G को प्रचलित मुल्य अविश्वसनीय रुपमा कम गर्ने घोषणा गरेको छ । सामसङले यी मोबाइलहरुको मुल्यमा रु.२,०००/- कम गरेर उपलब्ध गराउने भएको छ ।

सामसङको Galaxy A series किफायती मुल्यमा पाइने उपकरण हो भने ] M series चाहिं performance driven monster उपकरणको रुपमा परिचित छ, जसले लाखौं ग्राहकहरुमाझ प्रिय बन्न सफल भएको छ ।

अति आकर्षक विशेषताहरु र पावरफुल पर्फर्मेन्स बाहेक Galaxy A34 मा ५ वर्षको security अपडेट र ४ OS अपग्रेडहरुको सुविधा छ । यसैगरी,, Galaxy A04, Galaxy A04s, M14 र A04 मा पनि ४ वर्षको security अपडेट र २ OS अपग्रेडहरुको सुविधा छ जसले प्रयोगकर्ताहरुलाई सहज बनाईदिन्छ ।

अब सामसङको फोनहरु अविश्वसनीय कम मुल्यका साथ पाइन्छ । अफरको भरपुर फाइदा उठाउनुहोस् र यो नयाँ वर्षमा तपाईंसंग हुनै पर्ने फोन आफ्नो बनाउनुहोस् ।

Published Date: 01 January 2024


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु