आज आइतबारको राशिफल

आज आइतबारको राशिफल : Icon Khabar

काठमाडौं, पुस ८ । आज २०८० पुस ८ गते आइतवार, तद्अनुसार २४ डिसेम्बर २०२३ । आजको तिथि- मार्ग शुक्लपक्ष त्रयोदशी, कृत्तिका- नक्षत्र, सिद्ध- योग, कौलव-करण, चन्द्र राशि- वृष, सूर्योदय- ६ः५३, सूर्यास्त- १७ः१३ ।

आजको राशिफल

मेष: सम्पत्तिको किनबेचबाट ठूलो लाभ पाइन सक्छ । मन पर्ने रोजगार पाइने छ । शेयर मार्केटबाट लाभ हुनेछ ।

वृष: धार्मिक अनुष्ठानमा भाग लिने अवसर प्राप्त हुनेछ । सत्सङको लाभ पाइने छ । लाभको अवसर हात पर्नेछ ।

मिथुन: पुराना रोग बल्झिन सक्ने छ । बहूमुल्य वस्तुहरु सम्हालेर राख्नु होला । बोलीमा नियन्त्रण राख्नु पर्नेछ ।

कर्कट: प्रतिद्वन्दितामा कमी हुनेछ । वैवाहिक प्रस्ताव आउन सक्छ । लगानी शुभ रहने छ ।

सिंह: लगानीले मनोनुकूल लाभ दिनेछ । सामाजिक कार्य गर्ने अवसर प्राप्त हुनेछ । आर्थिक नीतिमा परिवर्तन हुनेछ ।

कन्या: कुनै मांगलिक कार्य आयोजना हुनसक्छ । यात्रा लाभदायक रहने छ । बौद्धिक कार्य सफल रहने छ ।

तुला: यात्रा मनोनुकूल रहने छ । रोकिएको धन प्राप्त हुनेछ । लगानीबाट लाभ पाइने छ ।

वृश्चिक: स्वास्थ्य कमजोर हुनेछ । थोरै प्रयासमा कार्यसिद्धी हुँदा प्रसन्नता रहने छ । लगानीबाट लाभ पाइने छ ।

धनु: हतार तथा लापरवाही गर्दा हानी हुनेछ । शुभ समाचार प्राप्त हुनेछ । प्रसन्नता रहने छ ।

मकर: काममा मन लाग्ने छैन । व्यवसायिक यात्रा लाभदायक रहने छ । प्रसन्नताको वातावरण रहने छ ।

कुम्भ: सवारीसाधन, मेहनीरी तथा आगोको प्रयोगमा विशेष गरेर गृहिणीहरुले लापरवाही नगर्नु होला । अप्रत्याशित खर्च बढ्ने छ । चिन्ता तथा तनाव रहने छ ।

मीन: शत्रु शान्त रहने छन् । व्यापार–व्यवसायबाट लाभ हुनेछ । बोलीमा कडा शब्दको प्रयोग गर्नबाट बच्नु होला ।

Published Date: 24 December 2023




ताजा
बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर
राजस्थानको शानदार जित, हैदरावादलाई हराउँदै दोस्रो क्वालिफायरमा प्रवेश
देशभर हर्षोल्लासका साथ बकर इद मनाइँदै,लगातार चार दिन सार्वजनिक विदा
कोशी, बागमती र गण्डकी सहित धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना, तराईमा हावाहुरी र गर्मी




ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
जेसीज् सेकेन्डरी स्कुल : गुणस्तरीय शिक्षा र समग्र विकासको उत्कृष्ट गन्तव्य
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र