मध्यपुर थिमिस्थित कुमारी साकोसको १६औं वार्षिक साधारण सभा यहि पुस १४ गते हुने

मध्यपुर थिमिस्थित कुमारी साकोसको १६औं वार्षिक साधारण सभा यहि पुस १४ गते हुने : Icon Khabar

भक्तपुर, पुस ६ । मध्यपुर थिमि, ४ शंखधरचोकमा अवस्थित कुमारी बचत तथा सहकारी संस्था ऋण लिमिटेडको १६औं वार्षिक साधारण सभा यहि पुस १४ गते शनिबारका दिन हुने भएको छ।

मध्यपुर थिमि, ३ चारदोबाटोमा रहेको थिमि बेङ्क्वेटमा हुन लागेको सो साधारण सभामा उपस्थिति हुन सम्पूर्ण सेयर सदस्यहरुलाई संस्थाले अनुरोध गरेको छ।

कार्यक्रममामा उपस्थित हुने सेयर सदस्यका लागि पारबहनको पनि व्यवस्था गरिएको संस्थाका अध्यक्ष उमेश श्रेष्ठले आइकन खबरलाई जानकारी दिए।

Published Date: 22 December 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी