बुधबार नेप्से परिसूचक ३५.३९ अंकले बढ्यो

बुधबार नेप्से परिसूचक ३५.३९ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, पुस ४ । बुधबार नेप्से परिसूचक ३५.३९ विन्दले बढेर २१४१.८७ अंकमा आइपुगेको छ । १५ कम्पनीको भाउ ९ प्रतिशतभन्दा माथि सर्किट लेबलसम्म वृद्धि भएको छ ।

आज ३०६ कम्पनीको १ करोड ९९ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

३७ करोड ३४ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटल र सोना मिनरल्स एन्ड आयल लिमिटेड परेका छन् ।

Published Date: 20 December 2023


ताजा
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना
आज सोमबारको राशिफल
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर