मंगलबार नेप्से परिसूचक ४५.९८ अंकले बढ्यो

मंगलबार नेप्से परिसूचक ४५.९८ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, पुस ३ । मंगलबार नेप्से परिसूचक ४५.९८ विन्दुले बढेर सूचक २१०६.४८ अंकमा आइपुगेको छ ।

१६ कम्पनीको मूल्य ९ प्रतिशतभन्दा माथिदेखि सर्किट लेबलसम्म वृद्धि भएका छन् । सबै समूहका सूचक बढेका छन् । होटल तथा पर्यटन र उत्पादनमूलक समूहमा विशेष आकर्षण देखिएको छ ।

आज ३१३ कम्पनीको १ करोड ६४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

३७ करोड ४३ लाख रुपैयाँसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटेल र सोना मिनरल्स एन्ड आयल लिमिटेड परेका छन् ।

Published Date: 19 December 2023


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु