आइतबार सुनको भाउ प्रतितोला १३ सय रुपैयाँले घट्यो

आइतबार सुनको भाउ प्रतितोला १३ सय रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौं, पुस १ । आइतबार सुनको भाउ घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १३ सय रुपैयाँले घटेर १ लाख १७ हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार २५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि शुक्रबार छापावाल सुन १ लाख १९ हजार १०० रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १८ हजार ५५० रुपैयाँ निर्धारण भएको थियो । आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १४ सय ५५ रुपैयाँ कायम भएको छ ।

शुक्रबार चाँदीको भाउ प्रतितोला १४ सय ७० रुपैयाँ कायम रहेको थियो ।

Published Date: 17 December 2023


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी