राष्ट्रिय सहकारी महासंघ नेपालको ३१औं वार्षिक साधारणसभा पुस २७ र २८ गते हुने

राष्ट्रिय सहकारी महासंघ नेपालको ३१औं वार्षिक साधारणसभा पुस २७ र २८ गते हुने : Icon Khabar

काठमाडौं, मंसिर २८ । राष्ट्रिय सहकारी महासंघ नेपालको ३१औं वार्षिक साधारणसभा पुस २७ र २८ गते हुने भएको छ ।

साधारण सभामा सहभागि हुन पुस २३ गतेभित्र राष्ट्रिय प्रतिनिधि छनोट गरी पठाइसक्नु पर्ने महासंघका अध्यक्ष मिनराज कडेल बताए ।

उक्त निर्वाचनले एक पदेन सदस्यसहित २५ जना कार्यसमिति सदस्य चयन गर्नेछ । महासंघका अध्यक्ष मिनराज कँडेलको अध्यक्षमा बसेको बैठकले

बैठकले सहकारी साइबर सुरक्षा मार्गदर्शन २०८० स्वीकृत गरि साधारणसभामा पेस गर्ने निर्णय समेत गरेको छ । साइबर अपराधीहरुबाट हुने आक्रमणहरुबाट हुने डाटा तथा वित्तीय नोक्सानीहरु विरुद्ध सुरक्षा गर्न साइबर सुरक्षा मार्गदर्शन आवश्यक रहेको महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले बताइन् ।

Published Date: 12 December 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु