भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा किलोकै रू १८० पुग्यो

भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा किलोकै रू १८० पुग्यो : Icon Khabar

काठमाडौँ, मंसिर २५ । एक साता अघि प्रतिकिलो १२० रुपैयाँमा पाइने प्याज अहिले १८० रुपैयाँ पुगेको छ । प्याजको मूल्य किलोमा नै ६० रुपैयाँले बढेको छ ।

भारत सरकारले निर्यातमा प्रतिबन्ध लगाएपछि प्याजको मुल्य एकाएक आकासिएको हो । भारतको विदेश व्यापार महानिर्देशनालयले शनिबारदेखि लागु हुने गरी चैत दोस्रो साता (३१ मार्च २०२४) सम्मका लागि निर्यातमा प्रतिबन्ध लगाएपछि प्याजको मूल्य नेपालमा अचाक्लि बढेको हो ।

उपभोक्ताहरु भन्छन्, ‘प्याज काट्दा मात्र आउने आँसु अब प्याज किन्दा पनि आउने अवस्था आयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 December 2023


ताजा
उपचारका लागि ‘साम्बा’को हारगुहारः एन्फाले हात झिकेपछि समर्थकसँग सहयोगको अपील
सोमबार नेप्से परिसूचक २.४१ अंकले बढ्यो
सोमबारको सुनको मूल्य प्रतितोला ३ हजार २ सय रुपैयाँले बढ्यो
भावुक क्षण: राजु लामा र प्रशान्त तामाङकी छोरीबीच आत्मीय भेट


ट्रेन्डिङ
कमलविनायक सडक दुर्घटनापछि उठ्यो प्रश्नः भक्तपुरमा ट्राफिक लाइट, जेब्रा क्रसिङ र सडक सुरक्षाको पूर्ण अभाव
किकम्पा मन्टेश्वरीको आठौँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
पाण्डुबजार हाइटमा अवस्थित वि किड्स स्कुलको स्पोर्टस् कार्निभल २०८२ सम्पन्न
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी