किन भईरहेछ शेयर बजारमा तिब्र उतारचढाव ? पहिलो ७ मिनेटमै नेप्सेमा ५६ करोड रुपैयाँको कारोबार

किन भईरहेछ शेयर बजारमा तिब्र उतारचढाव ? पहिलो ७ मिनेटमै नेप्सेमा ५६ करोड रुपैयाँको कारोबार : Icon Khabar

काठमाडौँ, मंसिर २५ । शेयर बजारमा तिब्र उतारचढाव देखिएको छ। सोमबार बजार खुलेदेखि नै नेप्से सूचकमा तिब्र उतारचढाव भएको हाे। कारोबार रकम पनि निकै बढेको छ।

सोमबार प्रि ओपन सेसनमा नै २५ अंक बढेको बजार पुनः २९ अंक घटेर सकारात्मक बनेको छ। पहिलो ७ मिनेटमा नै नेप्से सूचकमा ६० अंकको उतारचढाव देखिएको छ।

पहिलो ७ मिनेटमा नै नेप्सेमा ५६ करोड रुपैयाँको कारोबार भइसकेको छ।

Published Date: 11 December 2023


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी