बुधबार नेप्से परिसूचक ३.३३ अंकले बढ्यो

बुधबार नेप्से परिसूचक ३.३३ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, मंसिर २० । नेप्से परिसूचक बुधबार ३.३३ विन्दुले बढेर १८४१.०४ अंकमा आएको छ ।

आज १ अर्ब १४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ मध्ये ८ समूहका सूचक बढेका छन् ।

आज २९३ कम्पनीको ३७ लाख ५५ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ७ करोड ३४ लाख रुपैयाँसहित कारोबार रकममा रिलायबल नेपाल लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सन नेपाल लाइफ इन्सुरेन्स र माउन्टेन इनर्जी नेपाल परेका छन् ।

Published Date: 06 December 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास