प्रकृतिको काखमा रमाईरहेको भक्तपुरको ठुली ब्रम्हायणी मन्दिर (फोटो फिचर)

प्रकृतिको काखमा रमाईरहेको भक्तपुरको ठुली ब्रम्हायणी मन्दिर (फोटो फिचर) : Icon Khabar

भक्तपुर, मंसिर १६ । सुडाल भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ८ मा अवस्थित स्थान हो। यसै स्थानमा ठुली ब्रम्हायणी मन्दिर रहेको छ। यसै ठाउँमा अवस्थित ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको सोहि मन्दिरको फोटो फिचर आइकन खबरमा प्रस्तुत छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
7
+1
0
+1
1
+1
0
+1
1
Published Date: 02 December 2023
Website | + posts