नेप्सेको सिस्टममा समस्या, शेयर कारोबार खुलेन

नेप्सेको सिस्टममा समस्या, शेयर कारोबार खुलेन : Icon Khabar

काठमाडौं, मंसिर १३ । नेपाल स्टक एक्सचेञ्जको सिस्टममा समस्या देखिएको छ। जसले गर्दा बुधबार ११ बजेपछि पनि शेयर कारोबार खुलेको छैन्।

बुधबार प्रिओपन सेसनदेखि नै नेप्सेको सिस्टममा समस्या देखिएको थियो। समस्या समाधान नहुँदा नियमित कारोबार समेत खुलेको छैन भने लगानीकर्ता कारोबार गर्नबाट बञ्चित भएका छन्।

Published Date: 29 November 2023


ताजा
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज
सोमवारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग