आज सोमबारको राशिफल

आज सोमबारको राशिफल : Icon Khabar

काठमाडौं, मंसिर ११ । आज २०८० मंसिर ११ गते सोमबार, तद्अनुसार २१ नोभेम्बर २०२३ । आज कार्तिक शुक्ल पूर्णिमा, शिव बव कृत्तिका ।

आजको राशिफल

मेष: सम्पत्ति सम्बन्धि कार्यले लाभ दिने छ । उन्नतिका मार्ग प्रशस्त हुनेछन् । सम्मान तथा कीर्तिमा वृद्धि हुनेछ ।

वृष: विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् । यात्रा मनोरञ्जक रहने छ । पारिवारिक जिम्मेवारीमा पूर्ण ध्यान दिनु होला ।

मिथुन: स्वास्थ्यमा ध्यान दिनु होला । दौडधूप बढ्ने छ । धनलाभ हुने सम्भावना छ ।

कर्कट: मेहनतको फल पाइने छ । व्यावसायिक यात्रा सफल रहने छ । प्रतिष्ठा बढ्ने छ ।

सिंह: पाहुनाहरुको आगमन हुनेछ । उत्साहवर्धक सूचना पाइने छ । प्रसन्नता रहने छ ।

कन्या: यात्रा, लगानी तथा जागिर मनोनुकूल रहने छ । भाग्योन्नतिको प्रयास सफल रहने छ । दिनचर्या नियमित रहने छ ।

तुला: क्रोधमा नियन्त्रयण राख्नु होला । अरुमाथि अतिविश्वास नगर्नु होला । आर्थिक स्थिति राम्रो रहने छ ।

वृश्चिक: यात्रा सफल रहने छ । प्रसन्नता रहने छ । व्यवहार–कुशलताले समस्याको समाधान सम्भव छ ।

धनु: योजना फलीभूत हुनेछ । धन प्राप्ति सुगम हुनेछ । अधुरा कार्य पुरा हुनेछ । जीवनसाथीसंगको सम्बन्धमा मधुरता आउने छ ।

मकर: धर्म–कर्ममा रुचि रहने छ । सत्सङको लाभ पाइने छ । प्रसन्नता रहने छ ।

कुम्भ: बहुमूल्य वस्तुहरु सम्हालेर राख्नु होला । व्यापार लाभप्रद रहने छ । पारिवारिक जीवन सुखद रहने छ ।

मीन: प्रेम–प्रसंगमा सफलता मिल्ने छ । प्रसन्नता रहने छ । प्रयत्न तथा दूरदर्शिताका कारण सहयोग तथा समर्थन पाइने छ ।

Published Date: 27 November 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी