आज बुधबारको राशिफल

आज बुधबारको राशिफल : Icon Khabar

काठमाडौँ, मंसिर ६ । आज २०८० मंसिर ६ गते बुधबार, तद्अनुसार २२ नोभेम्बर २०२३ । आज कात्तिक शुक्लपक्ष दशमी, पूर्व भाद्रपदा- नक्षत्र, हर्षण- योग, तैतिल-करण, चन्द्रराशि- कुम्भ, सूर्योदय- ६ः३१, सूर्यास्त- १७ः०८ बजे ।

आजको राशिफल

मेष: सुखका साधन जुट्ने छन् । प्रयास सफल रहने छ । मान–सम्मान पाइने छ ।

वृष: रोकिएको धन पाइने छ । स्वास्थ्यमा ध्यान दिनु होला । व्यर्थको भाडदौड हुनेछ ।

मिथुन: फजूल खर्च हुनेछ । पाहुनाहरुको आगमन हुनेछ । शुभ समाचार पाइने छ ।

कर्कट: व्यावसायिक यात्रा सफल रहने छ । नेत्र पीडाको सम्भावना छ । उपहार प्राप्ति हुनेछ ।

सिंह: शारीरिक कष्टको सम्भावना छ । सार्वजनिक कार्यमा समय व्यतित हुनेछ । सन्तानको तर्फबाट शुभ समाचार पाइने छ ।

कन्या: वैवाहिक प्रस्ताव पाउन सकिने छ । यात्रा सफल रहने छ । लाभ हुनेछ ।

तुला: नयाँ योजना बन्ने छ । कामप्रति दृढताले सफलता पाइने छ । पारिवारिक सुख तथा धन बढ्ने छ ।

वृश्चिक: धर्म–कर्मममा रुचि रहने छ । लाभको अवसर हात पर्नेछ । सामाजिक कार्यमा उत्साहपूर्वक सहभागिता जनाउनु हुनेछ ।

धनु: पुराना रोग बल्झिने सम्भावना छ । ईश्वरप्रति आस्था बढ्ने छ । आर्थिक लगानी लाभदायक हुनेछ ।

मकर: परिवारको चिन्ता रहने छ । जीवनसाथीको सहयोग पाइने छ । व्यापारिक स्थिति सन्तोषजनक रहने छ ।

कुम्भ: शत्रु परास्त हुनेछन् । रोजगार पाइने छ । नवीन गतिविधिहरु लाभकारी रहने छन् ।

मीन: विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् । प्रसन्नता रहने छ । व्यापारमा लाभदायक परिवर्तन हुनेछ ।

Published Date: 22 November 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु