टिकटक प्रतिबन्ध विरुद्ध परेको रिट हेर्न नभ्याइनेमा

टिकटक प्रतिबन्ध विरुद्ध परेको रिट हेर्न नभ्याइनेमा : Icon Khabar

काठमाडौँ, मंसिर ४ । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतमा हेर्न नभ्याइनेमा परेकाे छ । सोमबार न्यायाधीश कुमार चुडालको इजलासमा तोकिएको भएपनि यस रिटमाथि सुनुवाइ भने नहुने भएको छ ।

न्यायाधीश चुडाल र नहकुल सुवेदीको संयुक्त इजलास पनि रेहकाे छ जसकारण चुडालको एकल इजलासमा रहेका मुद्दाहरु हेर्न नभ्याइनेमा परेका हुन्।

सरकारले टिकटक प्रतिबन्ध लगाएसँगै परेको १० वटा रिट परेकाे थियाे । गत शुक्रबार सरकारले लगाएकाे प्रतिबन्धकाे निर्णय अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध रहेको भन्दै कानुन व्यवसायी र सरोकारवालाले सर्वोच्चमा रिट दायर गरेका थिए ।

Published Date: 20 November 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु