सुनको मूल्य आज प्रतितोला रु. एक सयले घट्यो

सुनको मूल्य आज प्रतितोला रु. एक सयले घट्यो : Icon Khabar

काठमाडौँ, माघ ३। सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु. एक लाख पाँच हजार एक सय पुगेको छ । अघिल्लो दिन प्रतितोला रु. एक लाख पाँच हजार दुई सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु. एक सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. एक लाख चार हजार छ सय छ । यसको मूल्य अघिल्लो दिन रू. एक लाख चार हजार सात सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. १० ले घटेर रु. एक हजार तीन सय ९० तोकिएको महासङ्घले जनाएको छ ।

Published Date: 17 January 2023
Website | + posts




















ताजा
आज पृथ्वी राजमार्गअन्तर्गत बेनीघाटमा सवारी आवागमन बन्द हुने
साढे तीन दशकको कलाकारिता, दर्शकको माया र सम्मानको ताज : निरुता सिंहको भावुक यात्रा
तीन वर्षदेखि अधुरै चाँगुनारायण प्रवेशद्वार, आक्रोशित स्थानीयले गरे सडक अवरुद्ध
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने