भारत नियन्त्रित काश्मिरमा यात्रुवाहक बस दुर्घटना, ३६ जनाको मृत्यु

भारत नियन्त्रित काश्मिरमा यात्रुवाहक बस दुर्घटना, ३६ जनाको मृत्यु : Icon Khabar

नयाँदिल्ली, कार्तिक २९ । भारत नियन्त्रित काश्मिरमा बुधबार यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा ३६ जनाको मृत्यु भएको छ ।

साथै दुर्घटनामा अन्य १९ जना घाइते भएका छन् । बस पहाडी सडकबाट चिप्लिएर गहिरो खाडलमा खस्दा सो दुर्घटना भएको बताइएको छ । दुर्घटनाको विस्तृत विवरण पर्खाइमा छ । रासस-सिन्ह्वा

Published Date: 15 November 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग