भारतले पठायो डिजेलको मूल्य घटेको नयाँ मूल्यसूची

भारतले पठायो डिजेलको मूल्य घटेको नयाँ मूल्यसूची : Icon Khabar

काठमाडौँ, माघ २ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट डिजेलको मूल्य घटेर आएको छ। आईओसीले नेपाल आयल निगमलाई नयाँ मूल्य सूची पठाए अनुसार डिजेलको मूल्य घटेको र पेट्रोलको मूल्य भने बढेको हो ।

नयाँ लागत मूल्य सूचीअनुसार डिजेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ ७० पैसा घटेर आएको छ भने पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढेर आएको निगमको आपूर्ति तथा वितरुण विभाग प्रमुख वीरेन्द्र गोइतले बताए । नेपाल आयल निगम लाई भारत बाट नयाँ मूल्य सूची प्राप्त भएपनि नेपाली अनातारिक बजारमा भने मूल्य घटाउनेबारे निर्णय गरिसकेको छैन ।

Published Date: 16 January 2023
ताजा
भक्तपुर नगरपालिका- १ दुधपाटीस्थित लुम्बिनी गेष्ट हाउसमा बसेकी एक युवतीको मृत्यु
सोमबार नेप्से परिसूचक ४१.७० अंकले बढ्यो
सरकारले सार्वजनिक बिदा पुनरावलोकन गर्ने
झ्याप–झ्याप बत्ती जाँदा भक्तपुरवासी आक्रोशित, ‘नो लाइट’ नम्बर पनि नलाग्ने


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय