प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता : Icon Khabar

भक्तपुर,माघ २। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच ओली निवास बालकोटमा भेटवार्ता भएको छ ।

प्रधानमन्त्री प्रचण्ड छलफलका लागी बिहानै एमाले अध्यक्ष ओली निवास बालकोटमा पुगेको हुन् । उहाँहरुबीच सरकार गठन एवम् सञ्चालन लगायत समसामयिक राजनीतिबारे छलफल भएको बताइएका छ ।

प्रधानमन्त्री प्रचण्ड बैठकपछि बाहिरिदै सरकारले पूर्णता पाउने विषय आजै टुङ्गो लाग्ने बताइएको छ भने विश्वासको मत दिएका सबै पार्टीका नेताहरूको भोलि मंगलबार बैठक बस्ने बताएका छन् ।

Published Date: 16 January 2023
ताजा
फेसबुकको डेस्कटप भर्सनमा प्राविधिक समस्या, प्रयोगकर्ताद्वारा फेसबुक डाउन भएको रिपोर्ट
गत आर्थिक वर्षमा ७ लाख ९२ हजार बढी नेपाली वैदेशिक रोजगारीमा गए
स्पेन–अर्जेन्टिना फाइनल आज राति, एनटिभि प्लसमा प्रत्यक्ष प्रसारण हुने
आइतबार सुनको मूल्य प्रतितोला १ हजार ९०० रुपैयाँले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय