सुनको मूल्य निरन्तर बढेको बढ्यै

सुनको मूल्य निरन्तर बढेको बढ्यै : Icon Khabar

काठमाडौँ, माघ २। सुनको मूल्य निरन्तर चौथो दिन पनि बढेको छ । गत हप्तादेखि बढेको सुनको मूल्यले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो। आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँ बढेको छ। आइतबार १ लाख ५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन, आज १ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी तेजाबी सुनको मूल्य १ लाख ४ हजार ७०० रुपैयाँ रहेको छ।

चाँदीको मूल्य पनि उकालो लागेको छ। आइतबार १ हजार ३९० रुपैयाँमा कारोबार भैरहेको चाँदीमा आज १० रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको हो।

Published Date: 16 January 2023






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न