आज आइतबारको राशिफल

आज आइतबारको राशिफल : Icon Khabar

काठमाडौँ, कार्तिक २६ । आज २०८० कार्तिक २७ गते आईतबार, तदनुसार १२ नोभेम्बर २०२३ । आज ३ बजेसम्म कार्तिक कृष्ण चतुर्दशी, कुकुर तिहार, लक्ष्मी पूजा, लक्ष्मी जयन्ती, नरक चतुर्दशी, सुख रात्रि, सूर्योदय- ६:२१, सूर्यास्त- १७:२३ बजे ।

आजको राशिफल

मेष: पारिवारिक व्यस्तता रहने छ । पार्टनरहरूसँगको मतभेद सकिने छ । परिवारसहित नजिकैको धार्मिकस्थलको भ्रमण हुनेछ ।

वृष: व्यवसायिक यात्रा सफल हुनेछ । उन्नतिको मार्ग प्रशस्त हुनेछ । इमान्दारिताको प्रशंसा हुनेछ ।

मिथुन: नयाँ योजना बन्ने छ । मान सम्मान पाइने छ । उपहार पाइने योग छ ।

कर्कट: यात्रा सफल रहने छ । विवाद नगर्नु होला । धनगमको सम्भावना छ ।

सिंह: प्रेम-प्रसंगमा जोखिम नलिनु होला । अगाडि बढ्ने मार्ग फेला पर्ने छ । शत्रु शान्त रहनेछन् ।

कन्या: स्वास्थ्य कमजोर रहने छ । जीवनसाथीबाट सहयोग पाइने छ । धनलाभ हुनेछ ।

तुला: स्वास्थ्य कमजोर रहने छ । उन्नतिका मार्ग प्रशस्त हुनेछन् । धनगम सुस्त हुनेछ ।

वृश्चिक: लेनदेनमा सावधानी अपनाउनु होला । विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् । हर्षको समाचार पाइने छ । धनागम सुखद रहने छ ।

धनु: भय, पीडा तथा भ्रमको स्थिति बन्न सक्छ । पराक्रमबाट सफलता पाइने छ । मानसिक कष्टको सम्भावना छ ।

मकर: जीवनसाथीको स्वास्थ्यको चिन्ता रहने छ । यात्राको योग बन्ने छ । प्रयास सफल रहने छ ।

कुम्भ: शुभ समाचार प्राप्त हुनेछ । पुराना साथी तथा आफन्तसंगको भेट सुखद हुनेछ ।

मीन: रोजगारमा वृद्धि हुनेछ । व्यवसायिक यात्रा सफल हुनेछ । लाभको योग छ ।

Published Date: 12 November 2023






ताजा
सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढ्यो
बिस्का जात्रालाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न भक्तपुरमा स्वीप अपरेसन चलाएर ९० जना बढी पक्राउ
दुई दिनको बिदामा अनावश्यक घुमफिर नगर्न आग्रह
अब सार्वजनिक बिदाको दिनमा पनि हुलाकमार्फत कुरियर सेवा पाइने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता