आज र भोलि देशभर पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

आज र भोलि देशभर पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै : Icon Khabar

काठमाडौं, कात्तिक १७ । आज र भोलि देशभर पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय भिटामिन ए कार्यक्रमले भिटामिन ए र जुकाको औषधि खुवाइँदै छ ।

स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई देशभर खटिएका महिला स्वास्थ्य स्वयंसेविकाबाट भिटामिन ए र जुकाको टेबुल खुवाइने बताए ।

करिब २७ लाख बालबालिकालाई भिटामिन ए र २४ लाखलाई जुकाको चक्की खुवाइने छ ।

Published Date: 03 November 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर