मलेसियाविरुद्ध कुशल मल्लको उत्कृष्ट अर्धशतक

मलेसियाविरुद्ध कुशल मल्लको उत्कृष्ट अर्धशतक : Icon Khabar
Kushal Malla

काठमाडौँ, कात्तिक १४ । विश्वकप छनोटअन्तर्गत अहिले भइरहेको खेलमा मलेसियाविरुद्ध १६६ रनको लक्ष्य पछ्याएको नेपालका लागि कुशल मल्लले अर्धशतक पुरा गरेका छन् ।

मल्लले २५ बलमा ६ छक्कासहित अर्धशतक पुरा गरे। उनी अहिले ५३ रनमा खेलिरहेका छन् । नेपालले १४ ओभरमा ३ विकेट गुमाएर एक सय ३४ रन जोडेको छ । नेपालले यो खेल जितेमा सेमिफाइनल यात्रा तय गर्नेछ ।

Published Date: 31 October 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग