भक्तपुरमा झीगु ख्वप फोटो प्रदर्शनी हुने

भक्तपुरमा झीगु ख्वप फोटो प्रदर्शनी हुने : Icon Khabar

भक्तपुर, कार्तिक ११ । भक्तपुरमा झीगु ख्वप फोटो प्रदर्शनी हुने भएको छ। यहि कार्तिक १७ गते देखी १९ गते सम्म वरिस्ठ फोटोग्राफर सुरेश राज शाक्यको एकल फोटो प्रदर्शनी हुन लागेको हो।

रविन्द्र पुरी फाउण्डेसन फर कन्जरभेसनको आयोजनामा र किपा ग्राफिको संयुक्त आयोजनामा संचालन हुने उक्त फोटो प्रदर्शनी १७,१८ र १९ गरि तीन दिन संचालन हुने छ । फोटो प्रदर्शनी नेपाल भोकेशनल एकेडेमी भक्तपुर गछेँमा विहान ९ बजे देखी साझ ५ बजे सम्म हुनेछ ।

Published Date: 28 October 2023


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु