आज शनिबारको राशिफल

आज शनिबारको राशिफल : Icon Khabar

काठमाडौं, कात्तिक ११ । आज २०८० कात्तिकको गते शनिबार, तद्अनुसार २८ अक्टोबर २०२३ । आज असोज शुक्ल पूर्णिमा,  वज्र विष्टि/भद्रा रेवती, कोजाग्रत पूर्णिमा व्रत, खण्डग्रास चन्द्र ग्रहण, पूर्णिमा व्रत ।

आजको राशिफल

मेष: बोलीमा नियन्त्रण राख्नु होला । व्यावसायिक यात्रा मनोनुकूल रहने छ । भाग्यको साथ रहने छ ।

वृष: सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । पारिवारिक समस्याबाट चिन्ता बढ्ने छ । कार्यस्थलमा सुधार अथवा परिवर्तनले भविष्यमा लाभ हुनेछ ।

मिथुन: जागिरमा उन्नति हुनेछ । लगानी गर्ने मन बन्ने छ । धार्मिक कार्यहरुमा मन लाग्ने छ ।

कर्कट: धनागम हुनेछ । प्रतिद्वन्दिले आफ्नो बाटो छाड्ने छन् । कुनै पनि प्रकारको झगडामा नगर्नु होला ।

सिंह: चौतर्फी खुशीको खबर प्राप्त हुनेछ । रोजगार प्राप्तिको प्रयास सफल रहने छ । उन्नतिका मार्ग प्रशस्त हुनेछन् ।

कन्या: ऐश्वर्यको साधनमा खर्च हुनेछ । भाग्योन्नतिको प्रयास सफल रहने छ । व्यापार–व्यवसाय लाभदायक रहने छ ।

तुला: पार्टि अथवा पिकनिकको आनन्द मिल्ने छ । व्यावसायिक यात्रा सफल रहने छ । लगानी शुभ रहने छ ।

वृश्चिक: बहुमूल्य वस्तुहरु सम्हालेर राख्नु होला । प्रेम–प्रसंगमा अनुकूलता रहने छ । अपरिचित व्यक्तिमाथि अतिविश्वास नगर्नु होला ।

धनु: कानूनी अड्चन आउने छ । अज्ञात भयले सताउने छ । व्यावसायिक यात्रा सफल रहने छ ।

मकर: घरमा पाहुनाहरुको आगमन हुनेछ । शुभ समाचार प्राप्त हुनेछ । ठूलो काम गर्ने योजना बन्ने छ ।

कुम्भ: व्यावसायिक यात्रा सफल रहने छ । व्यापार–व्यसायले मनोनुकूल लाभ दिने छ । लगानी शुभ रहने छ ।

मीन: बोलीमा नियन्त्रण राख्नु होला । हल्का हाँसो–ठट्टा नगर्नु होला । अप्रत्याशित खर्च बढ्ने छ ।

Published Date: 28 October 2023


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता