बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर : Icon Khabar

काठमाडौँ, कात्तिक ८ ।  नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहँदा युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको मूल्य बढेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको भाउ स्थिर रहँदै खरिद दर १३२.८२ रुपैयाँ र बिक्री दर १३३.४४ रुपैयाँ कायम भएको छ । आज १ युरोको बिक्री दर १४१.८७ रुपैयाँ र खरिद दर १४१.२३ रुपैयाँ रहेको छ । हिजो १ युरोको बिक्री दर १४१.५२ रुपैयाँ र खरिद दर १४१.२३ रुपैयाँ थियो ।

यस्तै, हिजो १६२.२९ रुपैयाँमा बिक्री भएको पाउण्डको बिक्री दर आज १६३.१५ रुपैयाँ तय भएको छ । आज १ पाउण्डको खरिद दर भने १६२.४१ रुपैयाँ रहेको छ ।

Published Date: 25 October 2023










ताजा
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली
आज मंगलबारको राशिफल
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड