आज विजयादशमी, भक्तपुरको ब्रह्मायणी मन्दिरमा बिहानैदेखि भक्तजनहरुको भीड

आज विजयादशमी, भक्तपुरको ब्रह्मायणी मन्दिरमा बिहानैदेखि भक्तजनहरुको भीड : Icon Khabar

काठमाडौं, कार्तिक ७ । आज विजयादशमी । भक्तपुर नगरपालिकाको ब्रह्मायणी स्थानमा अवस्थित ब्रह्मायणी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भिड लागेको छ । शक्ति स्वरुपा ब्रह्मायणी मन्दिरमा नवदुर्गा प्रकट हुने जनविश्वासअनुरुप परम्परादेखि नै आजको दिन यहाँ भव्य मेला लाग्ने गर्छ ।

भक्तपुर जिल्लाको विभिन्न ठाउँबाट आज ब्रह्मायणी मन्दिरमा पूजा गर्न जमरा, हाँसको फूल, हाँस, बोका, कुखुराको भालेको बलिसमेत दिने गरि भक्तजनहरु आउने गर्छन् ।

Published Date: 24 October 2023


ताजा
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
विदेश अध्ययनका लागि विद्यार्थीको पहिलो रोजाइ बन्दै आर्गस एजुकेशन भक्तपुर