थ्री नेसन्स शृङ्खलामा आज नेपाल र युएईबिच प्रतिस्पर्धा हुँदै

थ्री नेसन्स शृङ्खलामा आज नेपाल र युएईबिच प्रतिस्पर्धा हुँदै : Icon Khabar

काठमाडौँ, कात्तिक १ । नेपाली राष्ट्रिय क्रिकेट टोली र संयुक्त अरब इमिरेट्स (युएई) र हङकङबीच थ्री नेसन्स शृङ्खलामा आज नेपाल र युएईबिच प्रतिस्पर्धा हुँदै छ ।

खेल मूलपानी माथिल्लो मैदानमा दिउँसो १ बजेबाट सुरु हुनेछ । मुलपानी माथिल्लो मैदानमा पहिलो पटक ट्वान्टी २० अन्तर्राष्ट्रिय खेल खेलाउन लागेको हो । योसँगै मूलपानी माथिल्लो मैदान ट्वान्टी २० मान्यता पाउने विश्वको एक सय ९० औँ मैदान बनेको छ ।

Published Date: 18 October 2023






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २२ गते आइतबार
भक्तपुरमा बिस्का जात्राको तयारी तीव्र, कडा सुरक्षा व्यवस्था लागू हुने
आइतबार नेप्से परिसूचक १०५.५० अंकले घट्यो
सरकारले करिब २७ अर्ब ७५ करोड रुपैयाँ ऋण लिने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता