शिक्षा विधेयक २०८० लाई समितिमा पठाउन स्वीकृति

शिक्षा विधेयक २०८० लाई समितिमा पठाउन स्वीकृति : Icon Khabar

काठमाडौँ, असोज २५ । प्रतिनिधि सभाको आजको बैठकले विद्यालय शिक्षा विधेयक २०८० लाई दफावर छलफलका लागि समितिमा पठाउन स्वीकृति दिएको छ ।

बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले पेश गरेको विद्यालय शिक्षा विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।

प्रतिनिधि सभाको अर्को बैठक असोज २६ गते शुक्रबार दिउँसो २ बजे बस्ने छ ।

Published Date: 12 October 2023
Website | + posts




















ताजा
सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किँदा विदेशी नागरिकको मृत्यु, एक घाइते
३३ लाख रुपैयाँसहितको कार अख्तियारको फन्दामा, मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घिमिरे पक्राउ
हस्तमैथुन के हो ? यसका फाइदा, बेफाइदा र भ्रमबारे जान्नैपर्ने कुरा
भक्तपुरमा तीनदिने रोटरी पुस्तक प्रदर्शनी सम्पन्न


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक