आज बिहीबारको राशिफल

आज बिहीबारको राशिफल : Icon Khabar

काठमाडौं, असोज २५ । आज २०८० असोज २५ गते  बिहीबार , तद्अनुसार १२ अक्टोबर २०२३ । आज आश्विन कृष्ण पक्ष त्रयोदशी, शुक्ल गर पूर्व, प्रदोष व्रत, त्रयोदशी श्राद्ध, गैर आवासीय नेपाली दिवस, विश्व दृष्टि दिवस ।

आजको राशिफल

मेष: प्रयास सफल रहने छ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । आम्दानीमा वृद्धि हुनेछ ।

वृष: अप्रत्याशित खर्च बढ्ने छ । स्वास्थ्य कमजोर रहनेछ । पारिवारिक चिन्ता रहने छ ।

मिथुन: व्यावसायिक यात्रा सफल रहने छ । अप्रत्याशित लाभ हुनसक्छ । भाग्यको साथ पाइने छ ।

कर्कट: नयाँ योजना बन्ने छ । कार्य प्रणालीमा सुधार आउने छ । धनार्जन हुनेछ ।

सिंह; पूजा–पाठमा मन लाग्ने छ । लाभको अवसर हात पर्नेछ । प्रसन्नता रहने छ ।

कन्या: सवारी साधन तथा मेशीनको प्रयोगमा सावधानी अपनाउनु होला । बिना कारण विवाद हुनसक्छ । धनलाभको अवसर प्राप्त हुनेछ ।

तुला: शत्रु परास्त हुनेछन् । जीवनसाथीको सहयोग प्राप्त हुनेछ । सुखका साधनहरु जुट्नेछन् ।

वृश्चिक: अपरिचत व्यक्तिमाथि अति विश्वास नगर्नु होला । कुनै ठूलो लाभ हुनसक्छ । भाग्य अनूकुल छ, लाभ लिनु होला ।

धनु: व्यस्तता बढ्ने छ । विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् । कुनै उत्सवमा भाग लिने अवसर प्राप्त हुनेछ ।

मकर: पुराना रोग बल्झिन सक्छन् । कुनै ठूलो समस्याको सामना गर्नु पर्नेछ । बोलीमा हल्का शब्दको प्रयोगबाट बच्नु होला ।

कुम्भ: जीवनसाथीको स्वास्थ्यको चिन्ता रहनेछ । लाभको अवसर हात पर्नेछ । लगानी शुभ रहने छ ।

मीन: शुभ समाचार प्राप्त हुनेछ । घरमा पाहुनाको आगमन हुनेछ । आत्मविश्वास बढ्ने छ ।

Published Date: 12 October 2023


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु