संजोग, शिल्पा र विनयको वेभ सिरिज ‘लभ सुत्र’ को टिजर सार्वजनिक

संजोग, शिल्पा र विनयको वेभ सिरिज ‘लभ सुत्र’ को टिजर सार्वजनिक : Icon Khabar

काठमाडौँ, असोज २२ । कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको लभ सूत्र वेभ सिरिजको टिजर र फस्टलुक सार्वजनिक भएको छ। सिरिजमा शिल्पा मास्के, विनय श्रेष्ठ, संजोग कोइराला, सजन श्रेष्ठ, संजोग रसाइली र रवीन्द्र झाको मुख्य भूमिका छ ।

सार्वजनिक टिजर र कलाकारको लाइनअप अनुसार सिरिज रोमान्टिक लभ स्टोरी र कमेडी बनेको अनुमान लगाउन सकिन्छ । भि मोसन पिक्चर्स र ओएसआर डिजिटलले मिलेर बनाएको सिरिजलाई निरोज महर्जनले निर्देशन गरेका हुन् ।

३० देखी ४० मिनेटको ५ वटा एपीसोडकोे यस सिरिजको ट्रेलर यही असोज २९ गते सार्वजनिक हुने र त्यही दिनबाट संसार भरबाट सब्स्क्रीप्सन लिएर मोबाइल फोन, वेव र स्मार्ट टिभीमा सिरिज हेर्न मिल्ने बताइएको छ ।

Published Date: 09 October 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी