आज सोमबारको राशिफल

आज सोमबारको राशिफल : Icon Khabar

काठमाडौँ, असोज २२ । आज २०८० असोज २२ गते सोमबार, तद्अनुसार ९ अक्टोबर २०२३ । आज आश्विन कृष्णपक्ष दशमी तिथि, सिद्ध विष्टि, भद्रा अश्लेषा, विश्व हुलाक दिवस

आजको राशिफल

मेष: सम्पत्ति किनबेचमा सफलता मिल्ने छ । उन्नतिका मार्ग प्रसस्त हुनेछन् । चौतर्फी रुपमा खुशीको खबर प्राप्त हुनेछ ।

वृष: व्यावसायिक यात्रा सफल रहने छ । लगानी शुभ रहने छ । हतार नगर्नु होला ।

मिथुन: धार्मिक कार्यमा मन लाग्ने छ । लाभको अवसर हात पर्नेछ । भाग्यको साथ पाइने छ ।

कर्कट: बहुमूल्य सामग्रीहरु सम्हालेर राख्नु होला । धनागम हुनेछ । कुनै पनि प्रकारको झगडामा नपर्नु होला ।

सिंह: व्यावसायिक यात्रा मनोनुकूल रहने छ । भाग्यको साथ पाइने छ । शेयर मार्केटबाट लाभ हुनेछ ।

कन्या: व्यापार–व्यवसाय लाभदायक रहने छ । आम्दानीको साधनहरुमा वृद्धि हुनेछ । भाग्योन्नतिको प्रयास सफल रहने छ ।

तुला: शारीरिक कष्टबाट बाधाको सम्भावना छ । अप्रत्याशित खर्च बढ्ने छ । हल्का हा“सो–ठट्टाबाट बच्नु होला ।

वृश्चिक: प्रेम प्रसंग अनुकूल रहने छ । पुराना रोग बल्झिन सक्छ । विवादबाट क्लेशको सम्भावना छ ।

धनु : व्यावसायिक यात्रा सफल हुनेछ । पराक्रमका साथै सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । भाग्यको साथ पाइने छ ।

मकर:  स्वास्थ्यमा ध्यान दिनु पर्नेछ । घरमा पाहुनाहरुको आगमन हुनेछ । शेयर मार्केटबाट लाभ हुनेछ ।

कुम्भ: शारीरिक कष्टको सम्भावना छ । पारिवारिक समस्याले चिन्ता बढाउने छ । नया“ आर्थिक नीति बन्ने छ ।

मीन: व्यावसायिक यात्रा सफल रहने छ । लाभको अवसर हात पर्नेछ । लगानी शुभ हुनेछ ।

Published Date: 09 October 2023


ताजा
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
पहिलो डेटअघि जान्नैपर्ने १० महत्वपूर्ण कुरा
जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट पाँच जनाको मृत्यु


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली