आज बुधबारको राशिफल

आज बुधबारको राशिफल : Icon Khabar

काठमाडौं, असोज १७ । आज २०८० असोज १७ गते बुधवार, तद्अनुसार ४ अक्टोबर २०२३ । आज असोज कृष्णपक्ष षष्ठी, सिद्धि गर रोहिणी, षष्ठी श्राद्ध/विश्व पशु दिवस ।

आजको राशिफल

मेष: रचनात्मक कार्य सफल रहने छ । यात्रा मनोरञ्जक रहने छ । कुनै प्रवुद्ध व्यक्तिको मार्गदर्शन प्राप्त हुनेछ ।

वृष: स्वास्थ्य कमजोर रहने छ । चोट तथा दुर्घटनाबाट हानिको सम्भावना छ । पारिवारिक सहयोग पाइने छ ।

मिथुन: घर–परिवारको चिन्ता रहने छ । जीवनसाथीको सहयोग पाइने छ । घर–परिवारमा प्रसन्नता रहने छ ।

कर्कट: उत्साहवर्धक सूचना प्राप्त हुनेछ । कुनै नया“ तथा ठूलो काम गर्ने योजना बन्ने छ । लाभमा वृद्धि हुनेछ ।

सिंह: कुनै प्रभावशाली व्यक्तिबाट सहयोग प्राप्त हुनेछ । पूजा–पाठमा मन लाग्ने छ । तीर्थदर्शन हुन सक्छ ।

कन्या: घर–परिवारसंग आराम तथा मनोरञ्जनसहित समय बित्ने छ । मान–सम्मान पाइनेछ । योजना फलीभूत हुनेछ ।

तुला: सामाजिक कार्यमा मन लाग्ने छ । मान–सम्मान पाइने छ । मनोरञ्जक यात्रा हुनसक्छ ।

वृश्चिक: उन्नतिका मार्ग प्रशस्त हुनेछ । ठूलो काम गर्ने मन बन्ने छ । आम्दानीमा वृद्धि हुनेछ ।

धनु: यात्रा मनोरञ्जक रहने छ । उपहार प्राप्तिको सम्भावना छ । हरेक काम उत्कृष्ट हुनेछ ।

मकर: अनावश्यक जोखिम नलिनु होला । स्वास्थ्यलाई प्राथमिकता दिनु पर्नेछ । महत्वपूर्ण निर्णय लिने समय होइन ।

कुम्भ: मेहनत बढी गर्नु पर्नेछ । स्वास्थ्य कमजोर रहने छ । हतारमा कुनै पनि महत्वपूर्ण निर्णय नलिनु होला ।

मीन: मनोरञ्जक यात्राको योजना बन्ने छ । डूबेको रकम प्रँप्त हुनसक्छ । भाग्यको साथ पाइने छ ।

Published Date: 04 October 2023




ताजा
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
विभिन्न क्षेत्रमा भारी वर्षा जारी रहँदा तराईका क्षेत्रमा तापक्रम बढ्यो
इ-पासपोर्ट खरिद प्रकरणमा ‍दुईवटा जर्मन कम्पनीका प्रतिनिधिहरुलाई अख्तियारले बोलायो
शिक्षामा २ खर्ब १८ अर्ब बजेट, सबै सामुदायिक माध्यमिक विद्यालयमा स्मार्टबोर्ड राख्ने योजना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न