भक्तपुरको घ्याम्पे डाँडाबाट देखिएको काठमाडौँ उपत्यकाको मनमोहक दृश्य (फोटो फिचर)

भक्तपुरको घ्याम्पे डाँडाबाट देखिएको काठमाडौँ उपत्यकाको मनमोहक दृश्य (फोटो फिचर) : Icon Khabar
होटल घ्याम्पे डाँडाबाट खिचिएको फोटो तस्बिर: संजय मानन्धर

भक्तपुर, पुष २६। भक्तपुरको सुर्यविनायक नगरपालिकामा अवस्थित प्राकृतिक सौन्दर्यले भरिएको सुन्दर ठाउँ हो घ्याम्पे डाँडा। भक्तपुरको सुर्यविनायक चोकबाट करिब ७.५ किमिको दुरीमा दक्षिणमा पर्ने यो एक रमणीय पर्यटकिय क्षेत्र हो।

साताको अरु दिन संगसंगै विशेषत शनिबारको दिनमा काठमाडौँ उपत्यकाको विभिन्न ठाउबाट धेरै मानिसहरु पिकनिक मनाउन, रमाइलो गर्न, यहाबाट देखिने सुन्दर दृश्यहरुको दृश्यावलोकन गर्नका लागि आउने गर्छन। पछिल्लो समयमा यो ठाउमा विभिन्न होटल, लज, रेस्टुरेन्ट, क्याफेको संचालनले थप मानिसहरुलाई आकर्षित गरेको पाइन्छ।

Published Date: 10 January 2023


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै